९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन भएको छ ।प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् । केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । तेस्रो सिजन अन्तर्गतको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा सुरु भएकाे छ ।एनपीएल तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा डीआरएस प्रयोग गरिएको हो।
Advertisement
Leaderboard728 × 90 px

Advertisement
Leaderboard728 × 90 px
Advertisement
Billboard970 × 250 px




