Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई बिदाइ ।

द्वारा फाल्चा मिडियाMay 21, 20261:45 PM1 min read

Advertisement

Leaderboard728 × 90 px
नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई बिदाइ ।

७ जेठ, काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२६ का लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई आज औपचारिक बिदाइ गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल तथा एन्फा पदाधिकारीहरूले टोलीलाई सफलताको शुभकामना दिएको छ। टोली शुक्रबार भारत प्रस्थान गर्नेछ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px