Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु

School Bus Carrying Students Crashes in Pokhara; Five Dead

द्वारा फाल्चा मिडियाOctober 9, 20265:58 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु

पोखरा । पोखरा महानगरपालिका–२८ मा कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रारम्भिक जानकारीअनुसार बसमा १९ जना सवार रहेका थिए। दुर्घटनापछि अहिले उद्धार कार्य जारी रहेको छ।दुर्घटनामा घाइते भएकाहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ। घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु — फाल्चा मिडिया